माओवादीको घोषणपत्र: भोक लाग्दा खाने अन्न छैन कमाई ३ हजार डलर रे!!

rabin's picture


सबै पार्टीको घोषणापत्र हेर्दै थिएँ… माओवादीको घोषणापत्र हेरेर दंग परेँ ।

अबको १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय अहिलेको झण्डै २८० डलरबाट बढाएर ३००० पुर्याउने रे । अनि अर्को हाँसो लाग्दो कुरा चाहि अबको ५ वर्षमा नेपालबाट अशिक्षा निर्मुल गर्ने रे । अब भोको पेटमा हाल्ने अन्न नभएको बेला कसलाई पढाईको चिन्ता लाग्नु ?? अब कामरेडहरुले त्यो लक्ष्य कसरी पुरा गर्ने हो त्यो त खोई थाहा भएन । कि त कुनै प्लान बनाएको भए पनि लुकाउनु भएको पो हो कि ?? पहिला गरिबी हटे पो अरु लक्ष्य पाउन सकिन्छ अनि गरिबी हटाउनलाई ठुलै कार्यक्रम चाहिन्छ । अब आफ्नो भागमा परेको मन्त्रालयका कार्यलयहरुमा आफ्नो मान्छे भर्ति गरेर मात्र गरिबी त हट्दैन होला पक्कै पनि ।

सपना देख्नु नराम्रो होइन तर यस्तो हावादारी सपना त कमसेकम देख्नु भनेको समय खेर फाल्नु होइन त ? लक्ष्य राख्नु नराम्रो होइन तर लक्ष्य राख्नु भनेर हावामा उड्नु पनि राम्रो चाहि पक्कै होइन…। कि कसो ???

Prejudice

acpmasquerade's picture
acpmasquerade
says:

Its good to share your feelings, but I donot think its good to have prejudice(पुर्वाग्रह). Its true that maoists have come here via the route of vast destruction and are still showing the symptoms of the same. But why you guys do not see the positiveness in their works.

 

If anyone cannot see the possibility of 3000 in 10 years and 0% illiteracy in 5 years span, then he is visionless. Keep seeing future man. There is no such obstacle if a stable government and planning organization establishes after the CA polls. Why dont people see the economic plans and revolutionary thoughts that maoist present in their manifesto, analyse the country's new political organization and others but dont just see the so called over ambitions. Pathetic!

 

I am not a maoist follower, nor an antiUML or anti Congress. I am a rationalist.

meronepalma.com