nepalipolitics is an ultimate PLATFORM where YOU can have your say on political issues.
माओवादीले के गर्ला??

नपत्याउदो खोलाले बगाउँछ भने झैँ माओवादीले सबैलाई पछार्दै आफुलाई ठुलो राजनितिक दलको रुपमा उभ्याएको छ । अब कस्तो स्थिति आउला भनेर सबै जना उत्सुक छन् । के चुनाव अघि माओवादीले भनेझैँ नेपाल भारत सन्धी १९५० खारेज गर्ला ?? अमेरिकाले माओवादीको सरकारलाई कसरी हेर्ला ?? अनि अबको सरकार कस्तो होला ??<br>
मेरो विचारमा त माओवादीले आफैलाई अहिले तातो दुधमा पाएको होला । अब चुनावमा जिते के के गर्छु भनेको थियो तर खोई जितेको धेरै दिन भएको छैन बोलीमा परिवर्तन आइसक्यो । अब गर्नु पनि के के मात्र एउटा समस्या भए पो !<br>
पहिला भारत र अमेरिकाको खेदो खन्ने प्रचण्डले भारत र अमेरिकाको बारेमा केही नबोल्नु र अझ १९५० को सन्धीको उल्लेख सम्म नगर्नु… परिवर्तन त आयो कहि खाली सरकारमा मात्र त हुने होइन?? <br>

Recent comments
3 weeks 5 days ago
5 weeks 2 days ago
6 weeks 4 days ago
6 weeks 4 days ago
6 weeks 5 days ago
7 weeks 1 day ago
7 weeks 4 days ago
7 weeks 4 days ago
7 weeks 4 days ago
7 weeks 4 days ago