nepalipolitics is an ultimate PLATFORM where YOU can have your say on political issues.
राजाले के गर्ला ??

भारतका मिडियाहरुले जोडतोडका साथ राजा ज्ञानेन्द्रले भारतमा शरण मागेको समाचार संप्रेषण गरिरहदा यहाँ राजाले भने म कहि जाँन्न भनेर विज्ञप्ति निकाले । उता माओवादीले चाहि राजालाई खुशीखुशी राजदरबार छाड्न अनुरोध गरिरहेको छ । तर राजा भने यो कुरामा चुपचाप छन् । मानिसहरु चाहि अन्दाज लगाउँदैछन् के साँच्चिकै राजाले दरबार छाड्ला र ?? तपाईलाई चाहि के लाग्छ?? <br>

Recent comments
6 days 11 hours ago
4 weeks 4 days ago
6 weeks 2 days ago
7 weeks 4 days ago
7 weeks 4 days ago
7 weeks 5 days ago
8 weeks 1 day ago
8 weeks 3 days ago
8 weeks 4 days ago
8 weeks 4 days ago